होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • एलिजाले धादिङमा १० घर बनाउने
मनोरञ्जन

एलिजाले धादिङमा १० घर बनाउने

  • नागरिक रैबार
एलिजाले धादिङमा १० घर बनाउने

नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै एलिजाले भनिन्–‘चैत्र ११ गते परेको मेरो जन्मदिनबाट मैले यो कार्यको सुरुवात गर्न लागेकी हुँ । अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ । भूकम्परहित ३ कोठाको घर बनाएर मैले यो अभियानलाई सुरु गर्न लागेकी हुँ ।’

एलिजाका अनुसार, देशका विभिन्न जिल्लामा रहेका अती विकट गाउँमा पुगेर घर बनाउने अभियान चैत्र ११ गतेबाट सुरु हुनेछ ।

नेपाली चलचित्र ‘अनुराग’मा काम गरेर कला क्षेत्रमा प्रवेश गरेकी एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । एलिजाले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् ।

विज्ञापन

एलिजा भन्छिन्–‘मैले विभिन्न समयमा विभिन्न कुराबाट प्रभावित मानिसहरुलाई सहयोग त गर्दै आएकी थिएँ । तर, अब घर नै बनाउने सोच आएको हो । यसमा सबैको साथ रहन्छ भन्ने आशा छ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार