होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • रुखबाट लडेर मनामा एक जना घाईते
बडीमालिका

रुखबाट लडेर मनामा एक जना घाईते

  • नागरिक रैबार
रुखबाट लडेर मनामा एक जना घाईते
रुखबाट लडेर गम्भिर घाईते भएका कलक साउँदलाइ स्वास्थ्य चाैकीमा लग्दै स्थानीयहरु

नागरिक रैबार/बाजुरा १ असाेज। बडीमालिका नगरपालिका वडा नं. ५ मनामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जना गम्भिर घाईते भएका छन् ।

घाईते हुनेमा बडीमालिका ५ का वर्ष ४५ का कलक साउँद रहेका छन् । उनी विहिबार विहान गाइ भैसीका लागि  घाँस काट्दै गर्दा रुखबाट लडेर घाइते गम्भिर घाईते भएको स्थानीय पुष्प मिजारले बताएका छन् ।

उहाँका अनुसार रुखबाट लडेर घाईते भएका साउँदको बायाँहात र मुखमा गम्भिर चोट लागेको छ । उनको अहिले जडाङ्गा स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । उनलाइ थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार