होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउँछौः मन्त्री शाह
प्रदेश ७

सुदूरपश्चिमलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउँछौः मन्त्री शाह

  • नागरिक रैबार
सुदूरपश्चिमलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउँछौः मन्त्री शाह

नागरिक रैबार/बाजुरा १ असोज। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेशलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउन लागि परेको बताएका छन् ।

बाजुराबाट हवाइजहाज मार्फत धनगढी बजारमा पुगेको स्याउ विक्रि केन्द्रको उद्धघाटन् गर्दै मन्त्री शाहले स्याउको लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने, सुदुरपश्चिम लाई फलफुल, तथा तरकारीमा आत्मनिर्भर बनाउन प्रदेश सरकार विभिन्न कार्यक्रम मार्फत लागिपरेको बताएका हुन् ।

विज्ञापन

धनगढी चटकपुर स्थित हिमाली होटलबाट बिक्रीवितरण गरिने स्याउको विहिबार बिहान सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय प्रकाश शाहले उद्घाटन गरेका छन् ।

बाजुरा जिल्लाको स्वामीकार्तिक र बुढीनन्दा नगरपालिकाको अर्गानिक स्याउ प्रदेश राजधानी धनगढीमा पुगेको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहलमा सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकाश कार्यक्रमको बजारीकरण र स्वामीकार्तिक खापर गाउपालिकाको समन्वयमा यो बर्ष बाजुरामा आएको बाढीपहिरो बाट सडक अबरुद्ध हुँदा जुकोट र पाण्डुसेनको अर्गानिक स्याउ कोल्टीबाट धनगढी सम्म हवाई जहाज मार्फत पुगेको छ ।

Image may contain: one or more people, text that says 'भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!! बाजुरा जिल्लाको बडीमालिका मार्तडीमा रहेको यस मालिका मा.वि.ले स्थानीय आवश्यकतालाई मध्यनजर गरदे विगत केही तपसिलका कक्षाहरु सज्चालन ग्दै आएको कुरा सहर्ष जानकारी गराइनुका यस शैक्षिक शत्र २०७७/०७८ कालागि भर्ना खुला गरिएको हाम्रा विशेषताहरु station, विदयार्थीलाई भएको लागि छात्रवृतिको सन्चालित Diploma in civil Engineering years) Pre-Diploma in Civil Engineering (18 Months) छात्रवृति गरिब, दलित, जनजाति, महिला, जेहेन्दार भएको Camping को व्यवस्था भएको Educational Tour व्यवस्था भएको Cultural Programme व्यवस्था भएको निर्मित सामग्रीहरुको प्रदर्शनी कार्यक्रम व्यवस्था भएको पिछडिएको जिल्ला बाजुशुको पावन भूमि शिक्षाप्रदान गरिद सहर्ष जानकारी गरुइन्छ| Shree Malika Secondary School Technical Department Martadi, l:097-541055,'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार