होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेभिल्ला युरोपा लिग फुटबलको फाइनलमा
समाचार

सेभिल्ला युरोपा लिग फुटबलको फाइनलमा

  • नागरिक रैबार
सेभिल्ला युरोपा लिग फुटबलको फाइनलमा

काठमाण्डौ – सेभिल्ला युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति म्यान्चेष्टर युनाइटेडलाई २-१ गोल अन्तरले हराउँदै सेभिल्लाले फाइनल यात्रा तय गरेको हो ।

ब्ररुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

विज्ञापन

सेभिल्लाका लागि फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरी भए पनि खेलको ७८ औं मिनेटमा डी जोङले सेभिल्लाका लागि विजयी गोल गरे ।

अब म्यान्चेष्टर युनाइटेडको यस सिजनको ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । सेभिल्लाले उपाधिका लागि अब सख्तर डोनेस्क र इन्टर मिलानबीचको विजेतासँग खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार