होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिरबाट लडेर युवक घाइते
समाचार

भिरबाट लडेर युवक घाइते

  • नागरिक रैबार
भिरबाट लडेर युवक घाइते

बाजुरा ३ असार । बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा न ३ का एक युबक भिरबाट लडेर घाइते भएका छन् । बुढिनन्दा नगरपालिका वडा न ३ का बर्ष ३० का दिपक राेकाया भिरबाट लडेर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर राेकायाले बताएका छन् । काेल्टीबाट आफ्नाे घर जाने क्रममा बुढिनन्दा नगरपालिका वडा न २ काे तल्लकाेट भन्ने ठाउँमा राति करिव ११ बजे लडेर गम्बिर घाइते भएकाे प्रहरी निरीक्षक राेकायाले जानकारी दिएका छन् ।

उनलाइ राति नै काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपाचारका लागि प्रहरीकाे टाेलीले ल्याएकाे बताएका छन् । उनकाे काेल्टी प्राथमिक स्वास्थ केन्द्रमा उपचार हुन नसकी सदरमुकाम मार्तडीमा ल्याउन लागिएकाे प्रहरीले जनाएकाे छ । उनकाे टाउकाेमा गम्भीर चाेट लागेका कारण काेल्टीमा उपचार असम्भव भएकाेले मार्तडी ल्याउन लागिएकाे प्रहरीले जनाएकाे छ । उनी बाटाेमा रहेकाे भिरबाट करिव ५०/६० मिटर तल खसेकाे जानकारी पछी प्रहरीले बाेकेर काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएकाे प्रहरीले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार