होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आजदेखि अर्को बैंकको एटिमबाट रकम निकाले शुल्‍क लाग्‍ने
देश/प्रदेश

आजदेखि अर्को बैंकको एटिमबाट रकम निकाले शुल्‍क लाग्‍ने

  • नागरिक रैबार
आजदेखि अर्को बैंकको एटिमबाट रकम निकाले शुल्‍क लाग्‍ने

काठमाडौं, १ साउन । अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

बुधबार एक सूचना निकाली नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था आजदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएको छ ।

लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट नि:शुल्क पैसा निकाल्ने व्यवस्था गरेको थियो ।

विज्ञापन

सरकारले लकडाउन खुकुलो बनाएसँगै आवातजावत खुकुलो र बैंक खुकुलो भइसकेको अन्तर बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बैंकर्स संघसहित अन्य दुई संस्थाले निकालेको सूचनामा उल्लेख छ ।

‘कति शुल्क लाग्ने यो सबै नेपाल क्लियरिङ हाउसले गर्ने ‘विज्ञप्तिमा भनिएको छ,’ विद्युतिय कारोबारबाट गर्ने कारोबार गर्दा पनि शुल्क लाग्नेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार