होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा बाजुराको कार्यालय बैठक सकियो, यस्ता छन् निणर्यहरु
समाचार

नेकपा बाजुराको कार्यालय बैठक सकियो, यस्ता छन् निणर्यहरु

  • नागरिक रैबार
नेकपा बाजुराको कार्यालय बैठक सकियो, यस्ता छन् निणर्यहरु

नागरिक रैबार/बाजुरा २९ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालयको बैठक विहिबार विहान सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेर सकिएको छ ।
बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यालयको बैठकले ४ वटा महत्वपुणर् निणर्यहरू सार्वजनिक गर्दै बैठक सकेको हो ।
बैठकमा नेकपा बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहरा उपस्थित भएको नेकपा बाजुराका सचिवालय सदस्य तथा पार्टी कार्यालय सचिव काँशी विकले जानकारी दिएका छन् ।

यी हुन निणर्यहरुः
१. बिजया दशैं तथा शुभ दिपावलीको अवसरमा जिल्लाका सबै
वडामा शुभकामना आदान प्रदान कार्यक्रम संचालन गर्ने ।
२. जिल्ला कार्यालय सदस्य कमरेड नयाँराम बि.क (कुबेर) को
यहि मिति २०७६ चैत्र ६ गते असामयिक निधनले पार्टीले
अतुलनिय क्षेति बेहार्यो । यस दुखद घडिमा सोकसन्तप्त
परिवार प्रति हार्दिक समवेदना र दिवगंत कमरेड प्रति भावपूर्ण
श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरियो ।
. यहि मिति २०७७ कार्तिक मसान्त सम्म पार्टी सदस्यता
अध्यावधि गर्ने र मंसिर मसान्त सम्म नविकरण कार्य सम्पन्न
गर्ने ।
४. पार्टीको आगामी जिल्ला कमिटीको बैठक यहि मिति २०७७
मंसिरमा सम्पन्न गर्ने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार