होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस
राजनीति

नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस

  • नागरिक रैबार
नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस

नागरिक रैबार/बाजुरा १ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराले पनि बाजुरामा २५ औं जनयुद्ध दिवस मनाएको छ । नेकपा बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २५ औं जनयुद्ध दिवस मनाएको हो ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरू गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि सो दिवस सयुक्त रुपमा मनाएको हो ।

नेकपा बाजुराका सचिव भरत बुढाको अध्यक्षतामा २५ औं जनयुद्ध दिवस मनाएको हो । १० वर्षे सशस्त्र जनयुद्धको तथा जनआन्दोलमा सहिदहरुको स्मरणमा आयोजित कार्यक्रममा नेकपा बाजुराका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि