होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस
राजनीति

नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस

  • नागरिक रैबार
नेकपा बाजुराले मनायो २५ औं जनयुद्ध दिवस

नागरिक रैबार/बाजुरा १ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराले पनि बाजुरामा २५ औं जनयुद्ध दिवस मनाएको छ । नेकपा बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २५ औं जनयुद्ध दिवस मनाएको हो ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरू गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि सो दिवस सयुक्त रुपमा मनाएको हो ।

नेकपा बाजुराका सचिव भरत बुढाको अध्यक्षतामा २५ औं जनयुद्ध दिवस मनाएको हो । १० वर्षे सशस्त्र जनयुद्धको तथा जनआन्दोलमा सहिदहरुको स्मरणमा आयोजित कार्यक्रममा नेकपा बाजुराका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै