होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पारस: जसले लकडाउनमा बेसहारालाई सहारा दिने काम गरे
समाचार

पारस: जसले लकडाउनमा बेसहारालाई सहारा दिने काम गरे

  • नागरिक रैबार
पारस: जसले लकडाउनमा बेसहारालाई सहारा दिने काम गरे

नागरिक रैबार/बाजुरा २७ भदौ। विश्व यतिवेला कोरोना भाईरस संग लडिरहेको छ । नेपालमा दिनहँुजसो संक्रमित थपिरहेका छन् । त्यस्तै कोरोनाकै कारण मर्नेको संख्यापनि दिनप्रतिदिन बढ्दै गएको छ ।

सरकारले लामो सयमदेखि जारी गरेको लकडाउनका कारण दुर्गम क्षेत्रका अतिविपन्न परिवारको घरमा चुल्हो बल्ने स्थिति पनि छैन् । उनीहरु बेसहारा परिवारका लागि खाद्यन्न तथा राहत जुटाउन बुढीगंगा नगरपालिकाका १८ बर्षिय पारस रावल निरन्तर सामाजिक सेवामा लागि रहेका छन् । यति बेला उनी दुर्गममा रहेका विपन्न परिवारका लागि सामाजिक सेवामा सक्रिय रहेका छन् ।

विज्ञापन

उनी अहिले गाउँमा दुखमा परेकालाई राहत जुटाउने तथा पिडितहरुको उद्धारमा खटिरहेका छन् । अहिले पनि उनी दिन दुखीको सेवा गर्नको लागि घरघरमा पुगिरहेका छन् । खाद्य संकटमा परेकालाई खाद्यन्न सहयोग र उपचार अभाबमा रोग पालिरहेका बिरामीलाई उपचारका लागि सहयोग समेत गरिरहेका छन् ।

यी हुन् पारसले लकडाउन अवधिमा गरेका कामहरु
प्रदेशी सार्की बुढीगंगा नगरपालिका वडा नं १० तिमाडा
सहयोग ः( ५० केजी चामल , दाल तथा नगद रु २०००
कैले शाही बुढीगंगा नगरपालिका वडा नं १० सेलापाखा
४५०० को औषधी गरेका थियौ !
हरिना सिंह (बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी )
५० प्न चामल , ४ केजी दाल , २ केजी नुन , २ पोका तेल लगायत
लोकेश सिंह (बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी )
५० केजी चामल , ५ केजी दाल , २ केजी नुन , २ पोका तेल लगायत
कैली चदारा (बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी )
५० केजी चामल, ५ केजी दाल , २ केजी नुन , २ पोका तेल
जया रावल ः(बुढीगंगा नगरपालिका वडा नं १० बदेडा )
५० केजी चामल , ५ केजी दाल , २ केजी नुन , २ पोका तेल
सरु बिक ः( (बुढीगंगा नगरपालिका वडा नं १० बदेडा )
५० केजी चामल , ५ केजी दाल , २ पोका तेल , २ केजी नुन
झरु थापा (खप्तड छेडेदह गाउँपालिका वडा नं २ पिपलगाउँ )
रु ६५०० औषधी
सिता बिक (खप्तड छेडेदह गाउँपालिका वडा नं२ ज्यवागेश्वरी )५० केजी चामल दाल तेल लगायत खाधान्न
शान्ती नेपाली (बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी )
५० केजी चामल दाल तेल नुन तथा किताब कलम

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार