होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सूरु
समाज

बडीमालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सूरु

  • नागरिक रैबार
बडीमालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सूरु

नागरिक रैबार/बाजुरा २९ जेठ। बडीमालिका नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वडा भित्रका ३५ जनाले जना युुवाले २० दिनको रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका ९ का लागि यसवर्ष ५ लाख २५ हजार रकम बराबको बजेट आएको बताईएको छ । विहिबार एक कार्यक्रमका वीच ९ का वडा अध्यक्ष विनोद कुमार विकले दैयारा तटबन्धनको सिलानास गरेर कार्यक्रमको सुरु गरेका छन् ।

Image may contain: one or more people, people standing, outdoor and nature

विज्ञापन

बडीमालिका नगरपालिकामा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यस वर्ष बडीमालिका नगरपालिका ४४ लाख ९३ हजार बजेट पठाएको बडीमालिका नगरपालिकाकी रोजगार संयोजक प्रमिला थापाले बताईन् ।

स्थानीय तहले स्वरोजगार फारम भरेको आधारमा चालु आर्थिक वर्षमा बडीमालिका नगरपालिकाका ९ वटै वडाका २ सय १० जना अतिविपन्न वर्ग छनौट गरिएको रोजगार संयोजक थापाले बताईन् ।

कार्यक्रममा छनौट भएकाहरुलाइ नगरपालिका  भित्र सडक, सिचाई र खानेपानीको विकास, तटबन्धन निर्माणको काममा लगाईने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार