होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक महिनामा २९ कोरोनाका बिरामीको हवाई उद्धार
समाचार

एक महिनामा २९ कोरोनाका बिरामीको हवाई उद्धार

  • नागरिक रैबार
एक महिनामा २९ कोरोनाका बिरामीको हवाई उद्धार

२४ कात्तिक, काठमाडौं । गम्भीर अवस्थामा रहेका कोरोना भाइरसका संक्रमित बिरामीमध्ये सोमबारसम्म २९ जनाको हवाई उद्धार भएको छ । सिम्रिक एयरले अहिले औपचारिक रुपमा कोरोना संक्रमित बिरामीको हवाई उद्धार गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट संक्रमितको उद्धारका लागि सिम्रिकले अनुमित पाएको थियो । कम्पनीका अनुसार आइतबार पोखराबाट एक जनालाई हवाई उद्धार गरिएको छ ।

 

विज्ञापन

अहिलेसम्म भएका २९ उद्धारमध्ये सबै बिरामीलाई विभिन्न जिल्लाबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

अहिलेसम्म बुटवल, लहान, भरतपुर, विराटनगर, पाल्पा, विर्तामोड, जुम्ला, धरान, पोखरा, भद्रपुर, धनगढी, वीरगन्ज, ओखलढुंगा र गाइघाटबाट संक्रमित बिरामीलाई हवाई उद्धार गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार