होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोनासंक्रमण
समाचार

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोनासंक्रमण

  • नागरिक रैबार
गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोनासंक्रमण

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) शैलेन्द्र खनाल, सुवेदीलगायतको टोली दार्चुलाको छाङरु पुगेर फर्किएको थियो । त्यसैगरी २० असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख स्वीकय सचिव, परराष्ट्र सल्लहाकार र प्रेस सल्लाकारलाई एकैचोटी कोरोनासंक्रमण देखिएको थियो ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै