होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका खवरको पहलमा विपन्न परिवारलाई राहत बितरण
समाचार

बडीमालिका खवरको पहलमा विपन्न परिवारलाई राहत बितरण

  • नागरिक रैबार
बडीमालिका खवरको पहलमा विपन्न परिवारलाई राहत बितरण

बाजुरा। बाजुरा जिल्लाको बडिमालिका खवरको पहलमा बुढिनन्दा नगरपालिकाका बिभिन्न ८ परिवारलाई राहत साम्रगी बितरण गरिएको छ ।
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न २ र १ बिपन्न तथा असक्त गरि ८ परिवारलाई राहत साम्रगी बितरण गरेको हो । बिभिन्न सहयागीहरुको सहयोग तथा बडिमालिका खवरको समन्वयमा अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका खवरका सम्पादक प्रकाश सिहंले बताए ।

उनको घरमै पुगेर राहत साम्रगी हस्तान्तरण गर्दा शार्की परिवारले खुसी ब्यक्त गरेका थिए । उनको परिवाले फेरी पनी सहयोग गर्न आग्रह समेत गरेका छन ।

Image may contain: 1 person, standing

विज्ञापन

३ परिवारलाई प्रदेश क बाट विर्बाचित सांसद बल्देब रेग्मीको समन्वयमा राहत साम्रगी हस्तान्तरण गरिएको बडिमालिका खवरका अनलाइन सम्पादक लक्ष्मीराज पाध्यायले बताएका छन ।

सांसद रेग्मीले गाउँमै आएर अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरेकोमा बडिमालिका खवर परिवारलाई धन्याद समते दिएका छन । त्यसै गरी ४ परिवारलाई बडिमालिका खवरको टिम आफै घरमा पुगेर राहत साम्रगी बितरण गरेको छ भने १ परिवारलाई बुढिनन्दा १ का वडा अध्यक्ष नृप खत्रीबाट हस्तान्तरण गरिएको अनलाइन सम्पादक लक्ष्मीराज पाध्यायले बताएका छन ।

Image may contain: 4 people, including Prakash Singh, people standing, outdoor and nature

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार