होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना अस्पताल भर्ना भएका कानूनमन्त्री शाह घर फर्किए
समाचार

कोरोना अस्पताल भर्ना भएका कानूनमन्त्री शाह घर फर्किए

  • नागरिक रैबार
कोरोना अस्पताल भर्ना भएका कानूनमन्त्री शाह घर फर्किए

धनगढीः सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह घर फर्किएका छन् ।

सेतीको कोभिड अस्थायी अस्पतालका अनुसार उनी होमआइसोलेनमा बस्ने भन्दै घर फर्किएका हुन् । कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार अस्तालमा भर्ना भएका थिए । दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार