होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • वाइडेनले राष्ट्रपति पद जितेको घोषणा !
देश/प्रदेश

वाइडेनले राष्ट्रपति पद जितेको घोषणा !

  • नागरिक रैबार
वाइडेनले राष्ट्रपति पद जितेको घोषणा !

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“

 

नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए । बाइडनले भने, “हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन।ुु उनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए जुन प्रतिबद्धता चुनावी प्रचार अभियानमा पनि उनले जनाउँदै आएका थिए ।

विज्ञापन

 

अहिलेसम्मको २४३ इलेक्टोरल वाइडेनले प्राप्त गरिसकेका छन् भने रोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मात्र प्राप्त गरेका छन् । राष्ट्रपति चुनावमा, अब डेमोक्रेट उम्मेदवार जो वाइडेन आफ्नो जीत को बारेमा एकदम विश्वस्त देखिन्छ । जो बिडेनले आफ्नो नयाँ ट्वीटमा भनेका छन्, “प्रक्रिया र एक अर्कामा विश्वास राख्नुहोस्। सँगै मिलेर हामी यसलाई जित्न सक्छौं।“ एपी समाचार एजेन्सीका अनुसार जो बाइडेन जीतको धेरै नजिक पुगेका छन्। उनीहरूले अहिलेसम्म २६४ चुनावी मत प्राप्त गरेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार