होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पहिरोको उच्च जोखिम बढेपछि २ घरलाई अन्यत्र सारियो
Breaking News

पहिरोको उच्च जोखिम बढेपछि २ घरलाई अन्यत्र सारियो

  • नागरिक रैबार
पहिरोको उच्च जोखिम बढेपछि २ घरलाई अन्यत्र सारियो

चक्र बहादुर अएडी।
हिजो राति आएको अविर वर्ष संगै आएको पहिरोले जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ मा रहेको काफल डाँडा का दुई घर मा क्षेती हुदा सो घरका मानिसलाई अरुको घरमा सारिएको छ ।
पहिरो खस्दा काफल डाँडाको टोल पुरै टोल जोखिममा रहेको स्थानियले बताए । वडा नम्वर ६ को काफल डाँडामा टोलको माथि बाट आएको पहिरोले एक विघाहा मा लगाएको बालिनालि पुर्णरुपमा नस्ट पारेको छ । बर्षा संगै आएको पहिरोले दुई घर पुर्ण रुपमा क्षेति भएको र तीन घरमा आसिंक क्षेति पुर्याएको वडा नम्वर ६ का वडा सदस्य जंग बहादुर खड्काले जानकारि दिए ।
सदस्य खड्काका अनुसार आज दिउसो वडा कार्यलयको सम्पुर्ण टिम गएर प्रत्यक्ष अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पहिरोले आईते बडुवाल र सिंहे बडुवालको घर पुर्णरुपमा क्षेति पुगाएर उनिहरुलाई अन्यत्र सारिएको वडा सदस्य जंग बहादुर खड्का ले जानकारि दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार