होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका पाँचजना स्वास्थ्यकर्मीको रिपोट नेगेटिभ
देश/प्रदेश

बाजुराका पाँचजना स्वास्थ्यकर्मीको रिपोट नेगेटिभ

  • नागरिक रैबार
बाजुराका पाँचजना स्वास्थ्यकर्मीको रिपोट नेगेटिभ

नागरिक रैबार
बाजुरा २२ जेठ
कोरोनाको संक्रमणबाट मृत्यु भएकी बालिका र उनकी आमाको उपचारमा सलग्न भएका पाँच जना स्वास्थ्यकर्मीको आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

उहाँका अनुसार मार्तडीमा रहेको आईसोलेशनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरुका आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको हो ।
पाँच जना स्वास्थ्यकर्मीहरुको मार्तडीबाट स्वाव संकलन गधनगढी पठाईएको थियो ।

गत आईतबार विहान बुढीगंगा १ कि २ वर्षिया बालिकाको कोरोना संक्रमणका कारण जिल्ला समन्वय समितिको आईसोलेसनमा मृत्यु भएको थियो । उनकी २३ वर्षिया आमामा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनी अहिले आइसोलेशनमा उपचाररत अवस्थामा छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै