होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लकडाउनकाबिच कैलालीमा बलात्कार, २४ वर्षीय युवक पक्राउ
देश/प्रदेश

लकडाउनकाबिच कैलालीमा बलात्कार, २४ वर्षीय युवक पक्राउ

  • नागरिक रैबार
लकडाउनकाबिच कैलालीमा बलात्कार, २४ वर्षीय युवक पक्राउ

कैलाली: देशभर लकडाउन भएका बेला कैलालीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय भुवन राउतलाई २१ वर्षीया युवती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो।

बिहीबार राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन्। सोही जाहेरीका अधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय केलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।  घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार