होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कवाडी खाेलामा नुहाउने क्रममा एकै घरका पाँच जना बेपत्ता
देश/प्रदेश

कवाडी खाेलामा नुहाउने क्रममा एकै घरका पाँच जना बेपत्ता

  • नागरिक रैबार
कवाडी खाेलामा नुहाउने क्रममा एकै घरका पाँच जना बेपत्ता
सांकेतिक तस्विर

नागरिक रैबार/बाजुरा १६ भदाै। जिल्लाको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा नुहाउने क्रममा एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन ।
शक्रबार दिउसो खोलामा नुहाउन क्रममा छोराछोरी सहित आमा समेत नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार