होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मानाकोट माविका प्रधानाध्यापक रावतको धनगढीमा निधन
समाज

मानाकोट माविका प्रधानाध्यापक रावतको धनगढीमा निधन

  • नागरिक रैबार
मानाकोट माविका प्रधानाध्यापक रावतको धनगढीमा निधन

नागरिक रैबार/बाजुरा १६ असोज। जिल्लाको गौमुल गाउँपालिका ५ स्थित मानाकोट माद्यमिक विद्यालय थलामा कार्यरत प्रधानाध्यापक गगन बहादुर रावतको धनगढीमा निधन भएको छ ।

प्रधानाध्यापक रावतको उपचारका क्रममा शुक्रबार विहान धनगढीको नजजीवन अस्पतालमा निधन भएको खप्तड क्षेडेदह गाउँपालिका ५ का वडा अध्यक्ष हर्क रावतले बताएका छन् ।

वडा अध्यक्ष रावतका अनुसार ५३ वर्षिया प्रधानाध्यापक रावत केही दिन अगाडि विद्यालयको कामकाजका लागि धनगढी गएको र उनको स्वास्थ्यमा समस्या आएपछि धनगढीकै जनजीवन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विज्ञापन

खप्तड क्षेडेदह गाउँपालिकाको वडा नं. ५ डोगडी घर भएका रावत गौमुल गाउँपालिकाको मानाकोटस्थित मानाकोट मावि थलामा प्रधानाध्यापकको रुपमा कार्यरत रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार