होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उजाड यो मरभुमिमा आउनु भयो कसरी-कसरी सम्झनामा कामहरु राखी छोड्दै हुनुहुन्छ कसरी-कसरी । मिठो रसिलो बानी त्यसैमा पिडित महिलाका भगवान तपाई । सुरिलो धुन संगै जानुहुन्छ तपाई छुट्टिने कसरी-कसरी । लाख भित्र एक भेटे त्यसैमा कामका काजी तपाई १४ महिना ८ दिनमा गरेको प्रगति भुल्ने छैन समाजले बाचु कसरी-कसरी । साञ्चै हामी […]
काठमाडाैं, १६ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी आज राष्ट्रिय टोपी दिवस मनाइँदै छ । अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन […]
कञ्चनपुर : नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेश पनि नेपाल भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रम गर्दैछ। कैलालीको धनगढीमा सांस्कृतिक कार्यक्रमसहित मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रम धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा हुनेछ। उद्घाटनको दिन सुदूरपश्चिम प्रदेशका सांस्कृतिक नृत्य, पहिरन र पर्यटकीय क्षेत्र झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको […]
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरेका छन्। काठमाडौं। नेपाल प्रहरीका ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद […]