होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • विपन्न परिवारका ७ जनालाई ३ महिने कम्प्युटर तालिम दिईदै
बाजुरा बिशेष

विपन्न परिवारका ७ जनालाई ३ महिने कम्प्युटर तालिम दिईदै

  • नागरिक रैबार
विपन्न परिवारका ७ जनालाई ३ महिने कम्प्युटर तालिम दिईदै

नागरिक रैबार/बाजुरा १६ भदौ। बडीमालिका नगरपालिका वडा नं. ९ का अतिविपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने निशुल्क कम्प्युटर तालिम दिईने भएको छ ।

नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको पहल र ९ नम्बर वडाको समन्वय तथा एटुजेट कम्प्युटर सेन्टरको प्राविधिक तथा आर्थिक सहयोगमा वडा भित्रका अति विपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने निःशुल्क कम्प्युटर सम्वन्धि तालिम दिईने भएको हो ।

विज्ञापन

वडा भित्रका ७ जना विपन्न परिवारका एसईई दिएर घरमै बसेका बालवालिकाहरुलाई ३ महिने निशुल्क कम्प्युटर तालिम प्रदान गर्न लागिएको नेकपा ९ नम्बर वडा संगठन कमिटीका अध्यक्ष राजेश विकले बताएका छन् ।

विपन्न परिवारका उनीहरुलाई मार्तडीमा रहेको एटुजेट कम्प्युटर ईन्सिच्युटले ३ महिने कम्प्युटर सम्वन्धि तालिम दिने भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार