होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा एकैदिन ८६ जनामा काेराेना सङ्क्रमण
समाचार

अछाममा एकैदिन ८६ जनामा काेराेना सङ्क्रमण

  • नागरिक रैबार
अछाममा एकैदिन ८६ जनामा काेराेना सङ्क्रमण

अछाम – अछाममा बुधबार एकैदिन ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार साँफेबगर नगरपालिकाका चार जना र रामारोशन गाउँपालिकाका ८२ जना गरी ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे हाे ।

बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई सय ७६ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार