होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा बस दुर्घटना हुँदा ३५ जना घाईते
देश/प्रदेश

कैलालीमा बस दुर्घटना हुँदा ३५ जना घाईते

  • नागरिक रैबार
कैलालीमा बस दुर्घटना हुँदा ३५ जना घाईते

अत्तरिया : कैलालीको गोदावरीमा रोकिएको ट्रकमा बस ठोक्किदा ३५ जना घाईते भएका छन्। दाङबाट दिल्ली जादै गरेको ना ७ ख ५६३७ नम्बरको बस ना ३ ख १४२४ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किदा ३५ जना घाईते भएका हुन्।

घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्ष ज्ञानवहादुर विष्टले बताए। घाईते सबैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।
दिनेशखबरबाट

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार