होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा मृत अवस्थामा बालक भेटिए
समाचार

कैलालीमा मृत अवस्थामा बालक भेटिए

  • नागरिक रैबार
कैलालीमा मृत अवस्थामा बालक भेटिए

कैलाली – जिल्लाको मोहन्याल गाउँपालिका ५ को झल्कीपानी स्थित खोलामा मृत अवस्थामा एक बालकको सव फेला परेको छ । मोहन्याल गाउँपालिका ८ का सुर्यबहादुर रानामगरका १२ वर्षीय छोरा शिशिर राना खोलामा मृत भेटिएका हुन ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिकाको तालबन्द घुम्न गएका शिशिर आईतबार साँझ बाजपानी खोला तर्ने क्रममा बगेर वेपत्ता भएका थिए । बालकको खोजी गर्दै जादा आज बिहान मृत अवस्थामा सव भेटिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार