होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको ताला
समाचार

कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको ताला

  • नागरिक रैबार
कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको ताला

कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्याम्पसमा ताला लगाएको हो।

गत सोमबार नेविसंघले क्याम्पस प्रशानलाई माग पुरा गर्न एक हप्ताको समय दिएको थियो। नेपाल विद्यार्थी संघ जनज्योती ईकाइ समितिले क्याम्पसमा स्नातक प्रथम वर्षका विद्यार्थीको वृद्धि गरिएको शुल्क फिर्ता गर्नु पर्ने, क्याम्पसको मुखपत्र ज्योती प्रकाशन गर्नुपर्ने, विद्यार्थीहरुको आवश्यकता अनुसारका पुस्तक उपलब्ध हुनु पर्ने तथा मोटरसाइकल पार्किङ्गको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु राखेको थियो।
माग पूरा नभएपछि प्रधानध्यापक र क्याम्पस प्रशासन शाखामा ताला लगाएको नेविसंघले विज्ञप्ती मार्फत जनाएको छ। 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै