होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • तिहारकाे मुखैमा त्रिवेणीका पाँच जना जुवाडे प्रहरीको नियन्त्रणमा
समाज

तिहारकाे मुखैमा त्रिवेणीका पाँच जना जुवाडे प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
तिहारकाे मुखैमा त्रिवेणीका पाँच जना जुवाडे प्रहरीको नियन्त्रणमा

नागरिक रैबार/ बाजुरा ८ कार्तिक।   त्रिवेणी नगरपालिका–४ तोलीबाट  प्रहरीले जुवातास खेल्दै गरेका  पाँच जना जुवाडेलाई दश हजार नगद सहित पक्राउ गरेको छ ।
शुक्रवार विहान प्रहरी चाैकी माैरेबाट खटिगएकाे टोलीले त्रिवेणी  ४ काे दामनबाट १९ वर्षीय दमन साउँद , २३ वर्षका प्रकाश साउँद र २८ वर्षका खडक साउँद, २५ वर्षका तेजेन्द्र साउँद र २१ वर्षका दिपक साउँदलाइ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाेप्य सूचनाका आधारमा प्रहरी चौकी मौरेको टोलीले जुवातास खेल्दै गरेको बेला  पक्राउ गरेकाे प्रहरी निरिक्षक जनकराज ढुँगानाले बताएका छन् ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार