होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जातीय भेदभाव गर्ने २ जना सरी दिदी भन्दै छुटे
समाचार

जातीय भेदभाव गर्ने २ जना सरी दिदी भन्दै छुटे

  • नागरिक रैबार
जातीय भेदभाव गर्ने २ जना सरी दिदी भन्दै छुटे

नागरिक रैबार/बाजुरा ८ भदौ। जातीय भेदभाव गरेको आरोपमा पक्राउ परेका २ जना जिल्ला प्रहरी कार्यालय बाजुराबाट ४ दिन पछि सरी दिदी भन्दै छुटेका छन् ।
हिमाली गाउँपालिका वडा नं. ६ धिमका गोरख सार्की र उनकी पत्नी आप्सरी ऐडी सार्कीले आफुलाई घरमै आएर सोही ठाउँका चिरिम मल्ल र भुपी मल्लले जातीय भेदभाव हुने गरी गाली गलौज गरेको भन्दै भदौ ५ गते आवश्यक छानवीन गरी आवश्यक कार्वाही गरी पाउँभनि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

पिडीत गोरख सार्कीको निवेदनको आधारमा आरोपितलाई घटना स्थलबाट पक्राउ गरी ४ दिनसम्म हिरासतमा राखी घटनाको बारेमा बुझी दुबैपक्षको रोहवरमा आरोपितलाई माफी माग्न लगाई आफन्तहरुको जिम्मा छोडेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले बताएका छन् ।

जातीय विभेद गरेकाे आरोपमा २ जना प्रहरीको नियन्त्रणमा

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार