होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोटरसाईकल दुर्घटना हुँदा दुई युवाको मृत्यु
समाचार

मोटरसाईकल दुर्घटना हुँदा दुई युवाको मृत्यु

  • नागरिक रैबार
मोटरसाईकल दुर्घटना हुँदा दुई युवाको मृत्यु
फाइल तस्बिर

दाङ,असोज ४ । दाङमा भएको मोटरसाईकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षकै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।

गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलKसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाईकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार