होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उच्च वर्षा करिब एक सातापछि मात्रै हुने
समाचार

उच्च वर्षा करिब एक सातापछि मात्रै हुने

  • नागरिक रैबार
उच्च वर्षा करिब एक सातापछि मात्रै हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केहीअघि अलर्ट जारी गर्दै करिब ७ दिनपछि मात्रै उच्च वर्षा हुने जनाएको छ । अलर्टमा भनिएको छ, ‘‘नेपालमा कमजोर मनसुन प्रवेश गरेको छ । शुरुवाती चरणमा आगामी करिब ५–७ दिन जति हल्का वा मध्यम तर क्षणिक वर्षा हुने र त्यसपछि पूर्ण विकसित भई उच्च वर्षा गराउन सक्ने मौसमी पूर्वानुमान रहेकाले तत्कालै ठूलो बाढी जोखिम हुने कतै देखिँदैन । तर नदी तटिय क्षेत्रहरुमा सतर्कता अपनाउन शुरु गरौं ।’’

बाह्रखरीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार