होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्न अनुमति
राजनीति

निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्न अनुमति

  • नागरिक रैबार
निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्न अनुमति

हत्याको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थप गरिएको छ। यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले पुनः पाँच दिनको म्याद पाएको हो।

प्रहरीले अनुसन्धानका लागि सातदिनको म्याद मागेपनि जिल्ला अदालत रौतहटका न्ययाधीस चाडकमणी अर्यालको इजलासले प्रहरीलाई पाँच दिनको म्याद दिएको हो।

प्रहरीले आलमलाई हत्या आरोपमा गत आइतबार पक्राउ गरेको थियो। २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि