होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनमा परेकी दुई युवतीको उद्दार
समाचार

कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनमा परेकी दुई युवतीको उद्दार

  • नागरिक रैबार
कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनमा परेकी दुई युवतीको उद्दार
माईती नेपालले उद्दार गरेकी युवती

माईती नेपाल कैलालीले गौरीफन्टा नाकाबाट दुई युवतीको उद्दार गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर भारत लैजादै गरेको अवस्थामा आज दुई युवतीको उद्दार गरिएको माईती नेपालले जनाएको छ।

माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले  भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट बैतडीको सिगास गाउँपालिकाकी २० वर्षीया रेखा (नाम परिवर्तन) र डोटीको सायल गाउँपालिकाकी १८ वर्षीया मधु(नाम परिवर्तन) को उद्दार गरिएको जानकारी दिए।

रेखालाई बझाङका रमेश बोहोराले विवाह गर्ने प्रलोभजन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा उद्दार गरिएको चौधरीले बताए तर बोहोरा भने फरार भएका छन्।  सायलकी विवाहित १८ वर्षीया मधुले भने को मार्फत भारत गईरहेको भन्ने कुरा नखुलाएकाले सोधपुछ गरिरहेको चौधरीले दिनेश खबरलाई जानकारी दिए।

विज्ञापन

दुवैजनाको घर परिवारसंग सम्पर्क भईसकेकाले आफन्तको जिम्मा लगाईने माईती नेपालले जनाएको छ। तर उनीहरुलाई बेचबिखनका लागि भारत लगिदै गरेको आशंका गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ३ हप्ता अगाडि