होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बीजगणितमा सूत्र हुन्थे तिनै सूत्रले आफ्ना समस्या समाधान गर्थे जिन्दगीका समस्या समाधान गर्ने विज्ञापन कुनै सूत्र भेटिएन ज्यामितिका तथ्यहरुले साध्य प्रमाणित गरे जस्तै गरी सुखको आधार यही हो भनेर प्रमाणित गर्न पनि सकिएन । न त डिफ्रेन्सियल जोमेट्रीले झैं झुकाव निकाल्न सकियो दुःखले जिन्दगीसँग कति डिग्रीको कोण बनाएको छ भनेर न त इन्ट्रिगल क्याल्कुलसले जस्तै […]
काठमाडौंः फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वागहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन्। विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए। जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए। फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ […]
बुबा, आज कुसे औंशी हजुरको मुख हेर्ने दिन विज्ञापन त्यसैले, फेसबुकमा फोटो राखेको छु वालमा महिमा गाएको छु हजुरको गुनगानमा सम्झनामा सबै सबै वाल भरेको छु प्रोफाइलमा पनि हजुरकै फोटो फेर्दैछु हो बुबा ! मैले हजुरको मुख हेर्दैछु । जिम्मेवारीको भारी बोक्दा झरेको केस अभावै अभावले चाउरिएको गाला खोरिया खोस्रिंदा खिएको नङ्ग्रा उकाली ओराली गर्दा […]
काठमाडौँ- पुर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यैटा बाटो’ कृति प्रकाशनमा आएको छ ।संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गरेका छन् । उक्त कविता संग्रहमा देश परिवेश […]
हिमालको न्यानो काखमा लुटपुटिएर रहेकी, मधेशलाई पनि हेर्न भ्याएकी, स्वर्ग पनि हो कि भनेर तुलना गरिने त्यो डाँडापारिको गाउँ प्रकृतिको अनुपम उपहार झैं विछट्टै सुन्दर देखिन्थ्यो । त्यही गाउँको सिरानमा बादलुसँगै लुकामारी र उकाली-ओराली गर्दै आफ्नो बाल्यकाल थाहै नपाई विताएकी फूलमाया गाउँलेको आँखामा बसिसकेकी थिई । अलि खरो स्वभाव भए पनि प्रकृतिले आफूसँग भएको कुनै […]
एउटा मोडमा तिमीलाई भेटेपछि म अल्झिएँ– बादलजस्तो तिम्रो केशराशिमा गाजलु आँखा अनि, गुलाबी ओठमा जब तिम्रो– घुम्रिएको नागबेली केशराशि विज्ञापन हावामा फरफरायो सुस्तरी एउटा सुनामी थामें मैले मनभित्र र जिन्दगीलाई नागबेली मोडहरुमा सम्झौता गरें जब तिम्रो– गाजलु आँखाभित्र छल्कियो जोवनजस्तो पानी एउटा बाढी थामें मैले मनभित्र र जिन्दगीलाई बैंसालु भुमरीहरुमा सम्झौता गरें जब तिम्रो– गुलाबी […]
फेसबुक प्रतिक्रियाहरु