होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ ।
केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।
विज्ञापन
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र […]
देशमा राज्य आतंकको बादल मडारिरहेको बेला प्रकृतिले पनि विश्राम लिएको छैन। निरन्तरको बर्खेझरीले सुकुम्बासी, श्रमजीवी, मजदुर र किसानको पीडामा झन् पीडा थपिरहेको छ। बस्तीहरू डुबानमा परिरहेका छन्, खोलानालाले उग्र रूप धारण गरिरहेका छन्, र हजारौं नागरिक त्रास र अनिश्चितताबीच रात कटाउन बाध्य छन्।☝️ यस्तो कठिन समयमा राज्यको पहिलो दायित्व नागरिकको सुरक्षा, राहत र विश्वासको प्रत्याभूति […]
बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले तीन जनाको घटनास्थलमै मृत्यु भएको पुुष्टि गरेका छन् । उनकाअनुसार अन्य पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुको उद्दारका लागि सुर्खेतबाट केही बेरअघि हेलीकोप्टर उडेको […]
वाग्मती नदीको उर्लिंदो बाढीले शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर निमेषभरमै जलमग्न बनाइदियो । लगातारको वर्षाले नदीको बहाब बढेपछि रातको एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पस्न सुरु गरेको थियो । हेर्दाहेर्दै पानीको सतह माथिसम्म आइपुग्यो, जसका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भयो । रातको समयमा ज्यान जोगाउनु कि सरसामान निकाल्नु […]
नेपाली साँङ्गितिक आकाशमा उदाएका हरेक गीत केवल सुन्न र हेर्नेका लागि मात्रै बन्दैनन् । केही गीतहरू अहिलेकाे समयसँग संवाद गर्छन्, समाजलाई ऐना देखाउँछन् र राष्ट्रलाई आत्ममन्थन गर्न बाध्य बनाउँछन्। “कलाले केवल मनोरञ्जनकाे साधन मात्र होइन, समाजलाई दिशा पनि दिन सक्छ भन्ने विश्वासलाई मेराे पनि हाेइन र याे देश ? भाग २ ‘कर्तव्य’ नामक बाेलकाे गितले […]
नागरिक रैबार/बाजुरा १६ असार । मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगवीर सुनार चार दशकभन्दा लामो सरकारी सेवा पूरा गरी आइतबारदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा गएका छन्। कार्यालयले आइतबार एक कार्यक्रमका बीच उनलाई सम्मान तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा विदाइ गरेको हो। बाजुराको बुढीनन्दा नगरपालिका–७ (साबिक कोटिला गाविस) स्थायी घर भएका सुनार २०८३ असार […]
फेसबुक प्रतिक्रियाहरु