–हेमराज ढकाल ‘सुमन’ हामी त फुट्यौँ कमरेड धुम्बाराही र पेरिसडाँडा नजाने गरी एकअर्काको मुहार नहेर्ने गरी भुलेर ती समाजवादका सपना सहिदका रगत र बलिदानहरु हामी फुट्यौँ कमरेड । मार्क्स, माओ र लेलिनका सिद्धान्त पुप्पलाल, मदन र मनमोहनका विचार यी सबैलाई टोकरी हालेर फेरि दर्शन र सिद्धान्तभन्दा पनि हामीलाई पद, शक्ति अनि पैसा ठूलो भो त्यसैले […]
✍️✍️ धनु बिश्वकर्मा कबिता- नतिजा आँगनको डिलमा बसेर कान्छाले डकारीरहेछ। उहिले-उहिले त पेटभरि खान र मासु भात देख्न दशैँ आउनु पर्थ्यो, सालमा एकफेर। विज्ञापन आँगनको डिलमा बसेर कान्छाले डकारी रहेछ। भोकाएकाहरूको लावारिसे लास ध्यानमग्न छन् सडक किनारमा, शान्तिको मन्त्र जपिरहेछन्। सडकको किनारै-किनार मतपत्र बोकेर सरकार दौडिरहेछ आँगनको डिलमा बसेर कान्छाले डकारी रहेछ।
हिजोजस्तै अँध्यारो छ हगि ? किन होला यस्तो ? साँच्चै ! यो बस्ती नै यस्तै हो कि क्या हो ? बिरालाहरूको ङ्यार…ङ्यार…ङुरङुर पनि हराएको होइन । बैंस लागेका घोडाहरू हिल्लिने यी झुप्राहरू पनि कति थपिएका । विज्ञापन लौ ! आँखा पनि देखिँदैन, के भएको त्यो…। ऊ त्यो कौसीबाट कसले पिसाब फेरेको त्यस्तरी…त्वारा…रा…रा…। लाज पचेका […]
-सुभद्रा ढकाल सर्वस्व गुमाएँ उनलाई प्यार गरेर जिन्दगी सकियो कसैको इन्तजार गरेर भिरमा फूलेका फूलहरु सहरसम्म पुग्छन् हामी समय विताउँछौ श्रृङ्गार गरेर विज्ञापन समय भन्दा पनि अगाडि डौडिरहेछन् कहाँ पुग्लान् यी मान्छे हतार गरेर मैले तिम्रो मण्डप सजाएर फर्केकी छु तिमी फर्कनू मेरो चित्ता तयार गरेर
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]
पहिलो कुरा, दलित यदि कसैले अपमानजनक रूपमा गरेको सम्बोधन हुन्थ्यो भने त्यस परिचयलाई परिवर्तन गर्नका निम्ति अन्य शब्दको खोजी मनासिब नै हुन सक्दथ्यो । तर, स्पष्टै भएको कुरा हो— दलित कुनै अपमानका निम्ति प्रयोग भएको शब्द होइन । त्यसकारण लामो समय सङ्घर्ष गरेर विभिन्न भाषिक समुदाय र जातिमा छरिएका दलितहरूलाई एउटै परिचयमा सम्बोधन गर्न सकिने […]
फेसबुक प्रतिक्रियाहरु