होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एकताले पायो पूर्णता, साउन ५ को सचिवालय बैठकपछि घोषणा गर्ने
समाचार

नेकपा एकताले पायो पूर्णता, साउन ५ को सचिवालय बैठकपछि घोषणा गर्ने

  • नागरिक रैबार
नेकपा एकताले पायो पूर्णता, साउन ५ को सचिवालय बैठकपछि घोषणा गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सहमति जुटाएका हुन् ।

मंगलबार बालुवाटारमा भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए । बालुवाटार स्रोतका अनुसार दुवै एकताको बाँकी कामहरु टुंगोमा पुर्याउने गरी अध्यक्षद्वयबीच सहमति भएको हो ।

आगामी श्रावण ५ गते सचिवालय बसेर एकता टुंगिएको घोषणा गर्ने सहमति भएको स्रोतको दाबी छ । सचिवालयले टुंगो लगाइसकेपछि स्थायी समितिले यसको अनुमोदन गर्ने नेताहरुले बताएका छन्

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार