होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कोल्टीबाट वडा अध्यक्षसहित ९ जना पक्राउ
Breaking News

कोल्टीबाट वडा अध्यक्षसहित ९ जना पक्राउ

  • नागरिक रैबार
कोल्टीबाट वडा अध्यक्षसहित ९ जना पक्राउ

नागरिक रैबार/ बाजुरा ३० असोज। बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ मदिरा सेवन गरेर कोल्टीबजारमा होहल्ला गरिरहेका बुढीनन्दा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नृपराज खत्री सहित ९ जनालाई पक्राउ गरिएको कोल्टीबाट प्रहरी सहायक निरिक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा वडा अध्यक्ष खत्री सहित जिल्ला समन्वय समिति बाजुराका सदस्य मोहनसिंह कार्की, धर्मराज पाध्याय, तुलसी देवकोटा, मोहनराज गिरी, रामलाल देवकोटा, पुष्प देवकोटा, टेकेन्द्र नेपाली र ओमजंग आउजी रहेका छन् ।

विज्ञापन

उनीहरु सवैलाई इलाका प्रहरी कार्यालय कोल्टीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई बुढीनन्दा नगरपालिकामा मदिरा सेवन गरेवाफतको जरिभाना तिराएर घर फकाईएको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार