काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाएका छन् । शुक्रबार बसेको सचिवालय समितिको बैठकले उनको जिम्मेवारी टुंग्याएको हो ।

फेसबुक प्रतिक्रियाहरु