होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट
देश/प्रदेश

मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट

  • नागरिक रैबार
मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट

काठमाण्डौ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन । रेडियाे नेपालबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै