होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी, २९ साउन – सुदूरपश्चिम प्रदेश सरकारले हिन्दुधर्मा लम्बीहरूको पर्व रक्षाबन्धन को अवसरमा सार्वजनिक िबदा दिने निर्णय गरेको छ ।
साउन २२ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद बैठकले रक्षाबन्धन को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
विज्ञापन
काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी […]
काठमाडौँ– नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत पुग्न लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको […]
नागरिक रैबार/बाजुरा २० मंसिर । बाजुराकाे सदरमुकाम मार्तडीमा रहेकाे मालिका माविमा आजबाट खेलकुद सप्ताह सूरू गरिएकाे छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे खेल क्षेत्रमा आकर्षण गर्न र खेलकुदमा विद्यार्थीकाे क्षमतालाई विकास गर्ने उदेश्यले उक्त कार्यक्रम सूरू गरिएको हाे । विद्यालयकाे वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद सप्ताह कार्यक्रम गरिएकाे विद्यालयका प्रधानाध्यापक शुभराज पाद्यायले बताएका छन् । विद्यार्थीको […]
काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका लागि मिसन ८४ नभइ भिजन ९५ बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस बाजुराद्धारा आयोजित वृहत आम सभालाई सम्बोधन गर्दे महामन्त्री शर्माले देशका सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका हुन् । महामन्त्री […]
आज विश्व अपाङ्गता दिवसऽ नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको […]
फेसबुक प्रतिक्रियाहरु