होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • ललितानिवास हिनामिना प्रकरण : छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै
भिडियो

ललितानिवास हिनामिना प्रकरण : छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै

  • नागरिक रैबार
ललितानिवास हिनामिना प्रकरण : छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै

काठमाडौं–बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री’ बाट सुशोभित हुने भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुशोभित हुने नागरिक दैनिकमा खबर छ ।

त्यस्तै बेहिसाब बेरुजु, आँकडा ६ खर्ब ८३ अर्ब शीर्षकको समाचारमा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । त्यसपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय र रक्षा मन्त्रालयमा देखिएको छ ।

त्यस्तै नेकपाको एकता प्रक्रिया टुंग्याउन चार नेता चन्द्रागिरी रिर्सोटमा बसेर छलफल गरेको तर, चन्द्रागिरी जान नेकपाकै बरिष्ठ नेता माधवकुमार नेपाललाई खबर नै नगरिएको समाचार मुख्य रुपमा छापेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार