होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • (अपडेट) अविरल वर्षाको कारण १७ जनाको मृत्यु, उद्दार कार्य जारी
समाचार

(अपडेट) अविरल वर्षाको कारण १७ जनाको मृत्यु, उद्दार कार्य जारी

  • नागरिक रैबार
(अपडेट) अविरल वर्षाको कारण १७ जनाको मृत्यु, उद्दार कार्य जारी

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट १७ जनाको मृत्यु भएको छ । सोही कारण ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् भने विभिन्न धनमाल क्षति भएको छ ।

वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ भने वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल स्थानीय प्रहरी टोली खटी गई उद्दार कार्य गरिरहेको छ ।

बाढीबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, भोजपुर लगायत देशभरका विभिन्न स्थान प्रभावित भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार