होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अविरल वर्षाको कारण देशभर कहाँ के–के भयो ? (सूचीसहित)
समाचार

अविरल वर्षाको कारण देशभर कहाँ के–के भयो ? (सूचीसहित)

काभ्रेमा ३ जनाको मृत्यु

  • नागरिक रैबार
अविरल वर्षाको कारण देशभर कहाँ के–के भयो ? (सूचीसहित)

काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं,  सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् ।

बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ? 

                             मिति २०७६/०३/२७  गते ०७:०० बजे देखि १०:५० बजे सम्मको  बिपद घटनाहरु:-

विज्ञापन

काभ्रेमा ३ जनाको मृत्यु

बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरिँदा २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।

यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार