होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • गुडिरहेको स्कूल बसमाथि सिंगै रुख बजारिँदा …
समाज

गुडिरहेको स्कूल बसमाथि सिंगै रुख बजारिँदा …

  • नागरिक रैबार
गुडिरहेको स्कूल बसमाथि सिंगै रुख बजारिँदा …

असार २७, २०७६ महेन्द्रनगर – कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ ।

शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् ।

स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् ।

विज्ञापन

घटनापछि उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘सडक छेउछाउका रुखहरूको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार