होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्व-पश्चिम राजमार्गमा बाढी, सवारीसाधन अलपत्र
समाचार

पूर्व-पश्चिम राजमार्गमा बाढी, सवारीसाधन अलपत्र

  • नागरिक रैबार
पूर्व-पश्चिम राजमार्गमा बाढी, सवारीसाधन अलपत्र

काठमाडौँ, २७ असार रौतहटमा पूर्व-पश्चिम राजमार्ग डुबानमा परेको छ । रौतहटको चन्द्रपुर लच्कामा बाढीले बाँध कटान गर्दा पूर्व-पश्चिम राजमार्ग डुबानमा परेको हो । केही दिनदेखि परेको अविरल वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले बाँध कटान गर्दा बञ्जरहा, औरेया, बेलविच्छवा, वडहरवाका वस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । अहिले सडक डुबानका कारण साना सवारी साधन चल्न सकेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै