होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालगन्जबाट उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लियो, सबै उडान बन्द
समाचार

नेपालगन्जबाट उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लियो, सबै उडान बन्द

  • नागरिक रैबार
नेपालगन्जबाट उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लियो, सबै उडान बन्द

काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागी उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।

यति एयरको उडान नम्बर एनवाइटी ४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए।

विमानस्थल श्रोतका अनुसार जहाजका दुई यात्रु  घाइते भएका छन्  भने अरूलाई सकुशल उद्धार गरिएको थियो।धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार