होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा ट्रकको ठक्करबाट बालिकाको मृत्यु
समाचार

अछाममा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

  • नागरिक रैबार
अछाममा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

अछाम, असार २७ । अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलबार नगरपालिका–५ का भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई वडाको कीर्तिपुरमा ठक्कर दिँदा मृत्यु भएको हो ।

अछामबाट नेपालगञ्जका लागि गएको ना ६ ख ४४५२ नम्बरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चालक बर्दियाको मदुबन नगरपालिका–४ का ४२ वर्षीय तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल अछाम पठाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार