होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलित मानव अधिकार रक्षक उमेश विश्वकर्मा सम्मानित
समाचार

दलित मानव अधिकार रक्षक उमेश विश्वकर्मा सम्मानित

  • नागरिक रैबार
दलित मानव अधिकार रक्षक उमेश विश्वकर्मा सम्मानित

विराटनगर– मानव अधिकारको क्षेत्रमा क्रियाशील एक नम्बर प्रदेशमा बसेर दुई दशकदेखी दतिल मानव अधिकार क्षेत्रमा लागि परेका उमेश विश्वकर्मा सम्मानित भएका छन ।

मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा आयोजना गरेको ७१ औ विश्व मानव अधिकार दिवसको अवसरमा दलित मानव अधिकार रक्षक उमेश विश्वकर्मालाई सम्मान गरिएको हो ।

दुई दशकदेखी निरन्तर मानव अधिकार रक्षक भएर सक्रृय रुपले दलित समुदायको मानव अधिकार रक्षाका लागि लागि परेको भन्दै विश्वकर्मालाई एक नम्बर प्रदेशका समाजिक विकास मन्त्री जिवन घिमिरेले दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरे ।

विज्ञापन

निरनन्त रुपमा लागि परेका मानव अधिकारको क्षेत्रमा सक्रृय विश्वकर्मालाई एक नम्बर प्रदेशको मानव अधिकारकालागि सक्रृय नागरिक संस्थाहरुको छाता संगठन मानव अधिकार सञ्जालले सम्मान गरेको हो ।

दलित मानव अधिकार रक्षक उमेश विश्वकर्मा मानव अधिकारकालागि स्रोत बिकास मञ्च (रिडेफ) नामक संस्थामा आवद्ध भएर दुई दशकदेखी मानव अधिकारको क्षेत्रमा सक्रृय छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार