होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरी र चन्द समुहबीच गोली हानाहान, दुई जनाको मृत्यु
समाचार

प्रहरी र चन्द समुहबीच गोली हानाहान, दुई जनाको मृत्यु

  • नागरिक रैबार
प्रहरी र चन्द समुहबीच गोली हानाहान, दुई जनाको मृत्यु

भोजपुर । नेत्र विक्रम चन्द नेकपा माओवादी र प्रहरीबीच गोली हानाहान भएको छ । आज(बुधबार) बिहान भोजपुर सदरमुकाममा चन्द नेकपा र प्रहरी बीच गोली हानाहान भएको हो ।गोली प्रहारबाट चन्द नेकपाका ओखलढुंगा इन्चार्ज निर कुमार राइ र प्रहरी जवान संजिव राइको मृत्यु भएको छ  ।   घटनामा गोली प्रहारबाट प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएको छन् ।घटना हटिया भन्ने स्थानमा भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार