होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • माटोको ढिस्कोमा पुरीएकी पुनीको प्रहरीद्धारा उद्धार
बुढीगंगा

माटोको ढिस्कोमा पुरीएकी पुनीको प्रहरीद्धारा उद्धार

  • नागरिक रैबार
माटोको ढिस्कोमा पुरीएकी पुनीको प्रहरीद्धारा उद्धार

बडिमालिका न.पा. वडा नं. ९ की पुनी चदारा माटोको ढिस्कोमा पुरीएकी अबस्थामा प्रहरीले उद्धार गरेको छ । बडीमालिका नगरपालिका ८ रानीवन स्थित सिचाई कुलो खनीरहेको अवस्थामा पुनी चदारा माथीबाट माटोको ढिस्को आएर पुरीएकी प्रहरीले बताएको छ ।
सोही कुलो खनीरहेका स्थानियले माटोको ढिस्को पुरीएको खवर जिल्ला प्रहरी कार्यालयमा जानकारी आउनसाथ प्रहरीको रिस्कयू टोलीद्धारा उद्धार गरिएको स्थानियले बताएको छ । उनको उद्धार पछी जिल्ला अस्पताल बाजुरामा पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार